स्वार्थ बाझिने गरी र स्रोत नखुलाई आर्थिक सहायता लिएको पुष्टि भए निर्वाचन आयोगमा दाखिला गर्नुपर्ने

स्वार्थ बाझिने गरी र स्रोत नखुलाई आर्थिक सहायता लिएको पुष्टि भए निर्वाचन आयोगमा दाखिला गर्नुपर्ने

एमालेका नाममा प्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयका लागि जग्गा दान लिनु अनुचित र अपारदर्शी मात्र नभई गैरकानुनीसमेत रहेको कानुनविद् तथा सुशासनकर्मीहरू…