वायु प्रदूषण नियन्त्रणका लागि दीपावलीमा नयाँदिल्लीमा आतिसबाजी पूर्ण प्रतिबन्ध

वायु प्रदूषण नियन्त्रणका लागि दीपावलीमा नयाँदिल्लीमा आतिसबाजी पूर्ण प्रतिबन्ध

वायु प्रदूषण नियन्त्रणका लागि भारतको संघीय राजधानी नयाँदिल्लीमा आतिसबाजीमा पूर्ण प्रतिबन्ध लगाउने जानकारी सोमबार त्यहाँको प्रशासनले गराएको छ। यो प्रतिबन्ध दीपाव…