कर्पोरेट दसैँ

कर्पोरेट दसैँ

दसैँ सँघारमै आइसकेको छ । परदेशीहरू दसैँ मनाउन घर फर्किरहेका छन् । संघीय राजधानीलगायतका सहरमा भएकाहरू गाउँ फर्किने क्रममा छन् । आकाशमा थरीथरीका चंगा उडिरहेका छन् । हर्ष र उल्लासको याम छ ।