१० दिनमा १३० पसल अनुगमन, २२ वटामा भेटिए म्याद गुज्रिएका सामान

१० दिनमा १३० पसल अनुगमन, २२ वटामा भेटिए म्याद गुज्रिएका सामान

काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (१० देखि २० असोजसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महारा…