गजेन्द्रनारायण सिंह अस्पताल‌मा जिल्ला प्रशासन सप्तरीको छड्के अनुगमन

गजेन्द्रनारायण सिंह अस्पताल‌मा जिल्ला प्रशासन सप्तरीको छड्के अनुगमन

जिल्ला प्रशासन कार्यालय सप्तरीको टोलीले बिहीबार गजेन्द्रनारायण अस्पतालमा छड्के अनुगमन गरेकाे छ।अनुगमनको क्रममा अस्पतालमा इमर्जेन्सीबाहेकका सेवाहरू बन्द रहेको पाइए…