निजामती प्रशासनमा बढुवा सकस, माथिल्ला पदमा अत्यधिक जाम

निजामती प्रशासनमा बढुवा सकस, माथिल्ला पदमा अत्यधिक जाम

निजामतीमा खुला र छड्के प्रवेश सहज गरिँदा उपसचिवदेखि सचिवसम्मै बढुवामा हुन थाल्यो अत्यधिक जाम, नयाँ कर्मचारीलाई बढुवाबाट सचिवसम्म पुग्ने बाटो लगभग बन्द