खण्डहर बिपी राजमार्गमा जोखिमपूर्ण यात्रा (फोटोफिचर)

खण्डहर बिपी राजमार्गमा जोखिमपूर्ण यात्रा (फोटोफिचर)

अविरल वर्षाले बिपी राजमार्गमा ठुलो क्षति भएको छ । बिपी राजमार्गका सबै बाटाहरू खण्डहर  छन् । नवबुद्धबाट ओरालो लागेपछि सबै बाटाहरू अस्तव्यस्त बनेका छन् । नदीकिनार…