एक वर्षदेखिको पारिश्रमिक नपाएपछि बबई क्याम्पसका आंशिक प्राध्यापकले गरे तालाबन्दी

एक वर्षदेखिको पारिश्रमिक नपाएपछि बबई क्याम्पसका आंशिक प्राध्यापकले गरे तालाबन्दी

गुलरियास्थित बर्दियाकै जेठो क्याम्पस बबई बहुमुखी क्याम्पसमा आंशिक प्राध्यापकहरूले तालाबन्दी गरेका छन्। विगत एक वर्षभन्दा बढी समयदेखि पारिश्रमिक नपाएका आंशिक …