२०औँ एसियन सिनियर कराँतेमा एरिकाले जितिन् रजत

२०औँ एसियन सिनियर कराँतेमा एरिकाले जितिन् रजत

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा इतिहास रचेकी नेपालकी महिला कराँते खेलाडी एरिका गुरुङले चीनको हाङझाउमा अर्को सफलता चुमेकी छिन् । एसियन सिनियर कर…