दुई शिक्षकको मृत्युपछि राप्तीसोनारीको नेपाल राष्ट्रिय मावि शोकमा

दुई शिक्षकको मृत्युपछि राप्तीसोनारीको नेपाल राष्ट्रिय मावि शोकमा

राप्तीसोनारी गाउँपालिका– ४ धामपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय शोकमा परेको छ। सडक दुर्घटनामा विद्यालयमा कार्यरत दुईजना शिक्षकको मृत्यु भएपछ…