आजबाट चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन

आजबाट चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन

संविधान दिवसको अवसर पारेर सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ। बिहीबार दिउँसो १ बजे थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिम…