सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता मन्त्रिपरिषदबाट पारित

सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता मन्त्रिपरिषदबाट पारित

सरकारले संविधान संशोधन र अर्थतन्त्रलाई गतिशील बनाउने गरी नीतिगत प्रतिबद्धता जनाएको छ । सरकारको न्यूनतम साझा संकल्प तथा नीतिगत प्रतिबद्धता तयार गर्न गठित कार्यदल…