पाँच वर्ष लाग्छ प्रहरी प्रयोगशालाको रिपोर्ट आउन

पाँच वर्ष लाग्छ प्रहरी प्रयोगशालाको रिपोर्ट आउन

अपराधको संख्या वृद्धि र प्रवृत्तिमा देखिएको परिवर्तनअनुसार परीक्षणका लागि स्रोतसाधन र जनशक्ति अभाव, प्रहरी अनुसन्धान र न्याय निरूपणमै गम्भीर असर