दसैँको तयारीमा जुटे सरकारी संयन्त्र

दसैँको तयारीमा जुटे सरकारी संयन्त्र

७ असोजबाट सुपथ मूल्य पसल, असोज पहिलो साताबाट अग्रिम टिकट बुकिङ, दोस्रो सातादेखि सुकिला नोट, उपत्यकाका तीनवटै जिल्लाका प्रहरीको समन्वयमा सुरक्षा योजना, सडकका खाल्डाखुल्डी पुर्न यातायातमन्त्रीको निर्देशन