लोसपाले डाक्यो केन्द्रीय कार्यकारिणी समितिको बैठक

लोसपाले डाक्यो केन्द्रीय कार्यकारिणी समितिको बैठक

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टीको महाधिवेशनको टुंगो लगाउन यही भदौ १९ र २० गते काठमाडौंमा केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेकाे छ। आगाम…