२० वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हट्यो

२० वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हट्यो

गोरखा–आरुघाट सडकखण्डअन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ। गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका वेला यात्रीले निकै हैरानी खेप्दै आउनुपरे…