तादी-घ्याङफेदी जलविद्युत् आयोजनाको पिपिए सम्पन्न, असोजदेखि निर्माण सुरु हुने

तादी-घ्याङफेदी जलविद्युत् आयोजनाको पिपिए सम्पन्न, असोजदेखि निर्माण सुरु हुने

एबिपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको तादी-घ्याङफेदी जलविद्युत् आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता (पिपिए) सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरण…