देउवा र आरजुमाथि फेसबुकमा टिप्पणी गर्ने दुई युवा पक्राउ, शान्तिसुरक्षामा खलल नपुर्याउने कागज गराएर राति रिहा
कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि फेसबुकमा टिप्पणी गरेको आरोपमा कैलाली प्रहरीले धनगढीका दुई युवालाई…