कर्मचारीको मिलेमतोमा विद्यालयको २१ रोपनी चार आना हदबन्दीको जग्गा बिक्री

कर्मचारीको मिलेमतोमा विद्यालयको २१ रोपनी चार आना हदबन्दीको जग्गा बिक्री

हदबन्दीका कारण रोक्का रहेको विद्यालयको २१ रोपनीभन्दा धेरै जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा बिक्री भएको छ । काठमाडौंको हात्तीगौँडास्थित ट्रुङ्गरम इन्टरनेसनल एक…