चङ्खेली जिप दुर्घटनाका घाइते एकको मृत्यु, तीनजनाको उपचार हुँदै

चङ्खेली जिप दुर्घटनाका घाइते एकको मृत्यु, तीनजनाको उपचार हुँदै

बुधबार हुम्लाको चङ्खेलीमा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका– १३…