४६ मेगावाटको अपर बलेफी जलविद्युतमा जुट्यो लगानी, लक्ष्मी सनराइजको नेतृत्वमा सात अर्ब लगानी हुने

४६ मेगावाटको अपर बलेफी जलविद्युतमा जुट्यो लगानी, लक्ष्मी सनराइजको नेतृत्वमा सात अर्ब लगानी हुने

४६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित बलेफी नदीमा अपर बलेफी हाइड्रोपावरले बनाउन लागेको उक्त परियो…