पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध

पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध

पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ। सोरु गाउँपालिका– ८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडकमाथिबाट झ…