६ अर्बभन्दा बढीको भ्रष्टाचारमा कर फर्स्यौट आयोगका तीनै पदाधिकारी कारागारमा : धरौटी राख्न नसक्दा जेलमै बसेर मुद्दाको पुनरावेदन

कर फर्स्यौट आयोगमा भएको भ्रष्टाचार मुद्दामा तीनै प्रतिवादीले कारागारमा बसेर सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । ६ अर्ब रुपैयाँभन्दा धेरै जरिवाना भएकाले सो रक…