नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो

नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो

नारायणगढको नारायणी नदीकिनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ। उक्त बाघलाई निकुञ्जको भित्री क्षेत्रमा सोमबार साँझ छाडिएको हो ।नि…