त्रिभुवन विमानस्थलको डिपो स्थानान्तरणदेखि तेस्रो देशबाट आपूर्तिकर्ता खोज्नेसम्मका कार्यक्रम
नेपाल आयल निगमले चालू आव ०८१/८२ को नीति कार्यक्रमको मस्यौदा सञ्चालक समितिमा पेस गरेको छ । निगमले सरकारको नीति–कार्यक्रमलाई सघाउ पुग्ने गरी भण्डारण क्षमत…