डुबानमा एमाले पार्टी कार्यालय (फोटोफिचर)

डुबानमा एमाले पार्टी कार्यालय (फोटोफिचर)

गएरातिको वर्षाले नेकपा एमालेको केन्द्रीय कार्यालय डुबानमा परेको छ । च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेको हो । डुबानले कार्यालयका फर्निचरमा क्षति पुगेको छ ।…