उपत्यकाको बाढीबाट ३६ जनाको उद्धार, जनजीवन प्रभावित

उपत्यकाको बाढीबाट ३६ जनाको उद्धार, जनजीवन प्रभावित

भारी वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौंबाट १२ र ललितप…