उच्च शिक्षाका लागि स्वदेशमै अवसर उपलब्ध गराउन प्रधानमन्त्रीको आग्रह

उच्च शिक्षाका लागि स्वदेशमै अवसर उपलब्ध गराउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्च शिक्षाका लागि देशमा नै अवसर प्रदान गर्नुपर्ने बताएका छन्। …