सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई आत्मनिर्भर बनाऔँ : सांसद श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रस्तावित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई आत्मनिर्भर र स्वायत्त बनाउन माग गरेका छन्। …