खन्यखोलाको बाँध भत्कियो : खहरे खोला गाउँतिर उर्लिँदा तिकलपुरको कालिका विद्यालय उच्च जोखिममा
कञ्चनपुरको सिरानी उत्तरी चुरे भएर बग्ने खन्यखोलाको बाँध भत्किएपछि खहरे खोला गाउँतिरै उर्लिएको छ। गत असार अन्तिम साता र साउन पहिलो साता परेको भीषण वर्षाले खन्य…