अमेरिकी राष्ट्रपतिमा मात्रै सीमित छैन ‘जेरोन्टोक्रेसी’

अमेरिकी राष्ट्रपतिमा मात्रै सीमित छैन ‘जेरोन्टोक्रेसी’

आधा अमेरिकी ४० वर्षभन्दा कम उमेरका छन्, तर कंग्रेसमा यो उमेरका सदस्य केवल ६% मात्र छन्, सर्वाेच्च अदालत पनि वृद्धतन्त्र अर्थात् जेरोन्टोक्रेसीको अखडा बनेको छ