विद्युतको अर्बौँ बक्यौता नतिर्ने उद्योगीको प्रतिरक्षामा प्रधानमन्त्री
उद्योगहरूले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत सेवा लिँदा जनताले १८ घण्टासम्म लोडसेडिङको मार खेपेका थिए, सर्वसाधारणले बिजुली नपाएर मोटरबाट पानी तान्न पाएका थिएनन् भने विद्यार्थीले परीक्षाको तयारी टुकी बालेर गर्नुपरेको थियो