बेनी–दरबाङ सडकमा एक सातादेखि सीधा सवारी अवरुद्ध

बेनी–दरबाङ सडकमा एक सातादेखि सीधा सवारी अवरुद्ध

म्याग्दीका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकमा एक सातादेखि सीधा यातायात अवरुद्ध भएको छ । बेनी नगरपालिका–४ फापरखेत…