ग्रीष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीलाई राष्ट्रपतिको बिदाइ

ग्रीष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीलाई राष्ट्रपतिको बिदाइ

राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँ ग्रीष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेको नेपाली खेलाडीलाई बिदाइ गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार …