बाराको गौरीशंकर माविमा कार्यरत ४० जना शिक्षकलाई ल्यापटप वितरण

बाराको गौरीशंकर माविमा कार्यरत ४० जना शिक्षकलाई ल्यापटप वितरण

प्रतिथान ७३ हजार ७५० रुपैयाँको दरले २९ लाख ५० हजारमा ४० थान ल्यापटप खरिद गरी शिक्षकलाई वितरण बाराको निजगढ नगरपालिका- ८ स्थित गौरीशंकर म…