इलेक्ट्रो हाइड्रोको ढलान भत्किँदा पुरिएर दुई मजदुर बेपत्ता, १० घाइते

इलेक्ट्रो हाइड्रोको ढलान भत्किँदा पुरिएर दुई मजदुर बेपत्ता, १० घाइते

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित हिन्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको इलेक्ट्रो हाइड्रोपावर कम्पनीको ढलान भत्किँदा पुरिएर दुई मजदुर बेपत्ता भएका छन्। …