देउवा र ओलीबीच भएको नयाँ सहमतिपत्र अझै गोप्य, तत्काल सार्वजनिक गर्दा परिस्थिति भड्किन सक्ने आशंका
कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सोमबार मध्यरातको सहमति दुवै पार्टीका उपल्लो निकायबाट अनुमोदन भएको छ । तर, बुधबारसम्म देउवा र ओलीबीच भएको मूल सहमति …