रास्वपा महामन्त्री डा. मुकुल ढकालको समीक्षा : पार्टीले बाटो बिरायो, कठोर निर्णय नलिए सकिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा व्यापक सुधार नगरे पार्टीको भविष्य नै समाप्त हुन सक्ने चेतावनी दिए…