आइसिसी टी–२० विश्वकप : बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो
बंगलादेशलाई डिएलएस पद्धतिमा आठ रनले हराउँदै अफगानिस्तान आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वेस्ट इन्डिजको किंग्स टावनमा टस जितेर…