मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा
इतिहासमै पहिलोपटक बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर, अन्तःशुल्क स्टिकर खरिद प्रक्रियामा ३८ करोड ६७ लाख भ्रष्टाचार आरोपमा मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ विरुद्ध मुद्दा, दुई बहालवाला सहसचिव पनि प्रतिवादी