फुड सप्लिमेन्टमा नेपालीको चासो : चालू आर्थिक वर्षमा मात्रै पाँच लाख १० हजार केजी आयात, प्रयोगबारे भने पोषणविदबीच नै मतभेद

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्यांक - नेपालमै उत्पादन र आयात हुने गरी साढे २३ सयभन्दा बढी उत्पादन दर्ता - नेपालमा १७ कम्पनीद्वारा फुड सप्लिमेन्…