सात प्रदेशले ल्याए २ खर्ब ७८ अर्ब ७० करोडको बजेट

सात प्रदेशले ल्याए २ खर्ब ७८ अर्ब ७० करोडको बजेट

पूर्वाधार, कृषि र रोजगारीलाई सबै प्रदेशले प्राथमिकतामा राखेका छन् । हरेक पालिकामा सडक पुर्‍याउनेदेखि किसानलाई अनुदान दिने र ऋणको ब्याज तिरिदिनेसम्म…