भारतमा मतगणना जारी, सत्तासीन एनडिए बहुमततर्फ अग्रसर, इन्डियाले कडा टक्कर दिँदै

भारतमा मतगणना जारी, सत्तासीन एनडिए बहुमततर्फ अग्रसर, इन्डियाले कडा टक्कर दिँदै

भारतमा लोकसभा चुनावको मतगणना जारी छ। लोकसभाका पाँच सय ४३ सिटमध्ये अहिलेसम्म तीन सिटको मतगणना सम्पन्न भएको छ।  तीनमध्ये दुई सिटमा बिजेपीका उम्मेदवार…