नेपालगन्जका विद्यालयमा गर्मी बिदा बढाइयो

नेपालगन्जका विद्यालयमा गर्मी बिदा बढाइयो

अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ। उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ। …