एमाले चितवनको अध्यक्षमा पाठक विजयी, सचिवमा प्रकाश ढुंगाना

एमाले चितवनको अध्यक्षमा पाठक विजयी, सचिवमा प्रकाश ढुंगाना

नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा कुल खसेको सात सय २९ मतमध्ये पाठकले ६ सय ६ मत प्रा…