जनताको पैसा हिनामिना हुँदा सरकार मूकदर्शक बन्नुहुँदैन : डा. कोइराला

जनताको पैसा हिनामिना हुँदा सरकार मूकदर्शक बन्नुहुँदैन : डा. कोइराला

कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको बताएका छन्। नेपाल विद्यार्थी स…