गतिरोध हटाउन प्रधानमन्त्रीको प्रयास जारी, सत्ता र प्रतिपक्षबीच आज साँझ पुनः छलफल हुने
संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रयास अझै सार्थक बन्न सकेको छैन। प्रधानमन्त्रीको पहलमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको …