मृत गैँडाको खाग भेट्नेले दुई वर्षअघि पाँच हजारमै बेचे : अहिले दुई करोडमा मोलमोलाइ चल्दै गर्दा ६ जना पक्राउ
दुई करोडमा किनबेचका लागि मोलमोलाई भइरहेको दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको खागसहित ६ जना चितवनको भरतपुरबाट पक्राउ परेका छन् । नौ वर्षअघि नवलपरासीको कावासोत…