बबिन, सुमन र अशोकलाई ‘सी’ डिभिजन लिग खेल्न प्रतिबन्ध

बबिन, सुमन र अशोकलाई ‘सी’ डिभिजन लिग खेल्न प्रतिबन्ध

फरक क्लबमा दर्ता भई फुकुवापत्रविना ‘सी’ डिभिजन लिगमा सहभागी भएको जनाउँदै एन्फाले आरसी ३२ का बबिन बोहरा, सुमनबहादुर मगर र सामाजिक युवाका अशोक दर्लामीलाई कारबाही गरेको हो ।