सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

कैलालीको कैलारी गाउँपालिका– ५ हसुलियाकी मीना चौधरीले ६ वर्षीय छोरालाई कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउन स्थानीय स्वास्थ्य चौकी पुर्‍याइन् । …